Skip to content

बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा(फोटो,भिडियो)

nmb bank inside

तस्बिरः कमल सापकोटा,नेपाल न्युज बैंक

नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म तुइनबाट यात्रा गर्दै दशैँमा घर फर्किंदै यात्रुहरू। समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले तुइन र जिपलाइनको सहारा लिनुपरेको छ। दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन भोलि हुने भएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्