Skip to content

गोदावरीको ऐतिहासिक नौधारा क्षेत्रमा नवरात्रको पूजा–आराधना (तस्विरहरू)

nmb bank inside

बडादसैँ नजिकिँदै गर्दा गोदावरीस्थित ऐतिहासिक नौधारा क्षेत्रमा नवरात्रको पूजा–आराधना भइरहेको छ। दसैँको आगमनसँगै यस क्षेत्रमा धार्मिक तथा सांस्कृतिक चहलपहल बढ्दै गएको छ। नवरात्रका अवसरमा श्रद्धालु भक्तजनहरू देवी दुर्गाको पूजाआजा तथा दर्शनका लागि नौधारा क्षेत्रमा पुग्ने गरेका छन्। नवरात्रभरि गरिने पूजा–आराधनाले यस क्षेत्रको धार्मिक महत्त्वलाई थप उजागर गरेको छ। बडादसैँको उल्लाससँगै नौधारा क्षेत्रमा भक्तिभाव र धार्मिक वातावरण छाएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्