Skip to content

न्युरोडमा दशैँको किनमेल गर्नेको भीड (फोटोफिचर)

nmb bank inside

दशैँ नजिकिएसँगै काठमाडौंको न्युरोडमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। फूलपातीको अघिल्लो दिन बजारमा नयाँ लुगा, जुत्ता र दशैँका लागि आवश्यक सामान किन्न आउनेहरूको भीड देखिएको छ। चाडपर्वको रौनकसँगै व्यस्त बनेको न्युरोड बजारमा सर्वसाधारण किनमेलमा व्यस्त देखिएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्