Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा २ सय २० रुपैयाँले घटेको हो। योसँगै आज चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भईरहेको छ।बुधबार चाँदी प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमै कारोबार भएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्