भोटेकोशी बाढीपछिको बेत्रावतीको हालको अवस्था (तस्विरहरु)
काठमाडौं । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ । बाढीले कटान र डुबान गरेको करिब दुई महिना बितिसक्दा पनि यहाँका भौतिक संरचनाहरू अझै क्षतविक्षत अवस्थामै छन् ।





Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्