महाअष्टमीका दिन राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन (तस्विरहरू)
तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा नक्साल भगवती मन्दिरमा पुगेर दर्शन गरेका छन्। दशैंको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।









Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्