Skip to content

राष्ट्रपति पौडेलले गरे गुहेश्वरी मन्दिरको दर्शन (फोटो, भिडियो)

nmb bank inside

तस्विरहरु : नवराज नेपाल/ नेपाल न्यूज बैंक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा काठमाडौंको गुहेश्वरी मन्दिरमा पुगेर दर्शन गरेका छन् । दशैंको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्