Skip to content

दशैंको महानवमीमा काठमाडौंको मौसम र बाक्लो घरबस्तीको दृश्य (तस्विरहरू)

nmb bank inside

तस्विरहरू : नेपाल न्यूज बैंक

बडादशैंको महानवमीका दिन काठमाडौं उपत्यकामा देखिएको मौसम र बाक्लो घरबस्तीको दृश्य। उपत्यकाका घरैघरले भरिएका बस्ती र वरिपरिको प्राकृतिक वातावरणले काठमाडौंको सहरी स्वरूप झल्काउँछ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्