Skip to content

महानवमीका दिन भद्रकालीमा सवारीसाधन पूजा गर्ने र दर्शनार्थीको भीड (फाेटाे,भिडियाे)

nmb bank inside

तस्विरहरू : नवराज नेपाल, नेपाल न्यूज बैंक

बडादशैंको महानवमीका दिन काठमाडौंस्थित भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेहरूको भीड लागेकाे छ। यस अवसरमा सवारीसाधनको पूजा गर्न आउनेहरूका साथै देवीको दर्शन तथा पूजाअर्चना गर्ने भक्तजनको पनि घुइँचो लाग्ने गर्छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्