राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन् । वर्षा हुने सम्भावना बढेपछि विराटनगर र कर्णालीबीचको खेल प्रभावित हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्