Skip to content

एनपीएल : कर्णाली टस जितेर बलिङमा

nmb bank inside

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन् ।

जसमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन् ।

यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो ।

विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्