Skip to content

घमाइलो बन्दै कीर्तिपुर, एनपीएलको दोस्रो खेल हुने सम्भावना बढ्यो

nmb bank inside

तस्विरहरू : नेपाल न्यूज बैंक

 मौसममा सुधार हुँदै घाम लागेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको दोस्रो खेल सञ्चालन हुने सम्भावना बढेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्