Skip to content

बौद्धनाथमा नेपाल पर्वतारोहण संघको प्रार्थना सभा

nmb bank inside

काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) ले आज बौद्धनाथ स्तूपमा प्रार्थना सभा आयोजना गरेको छ।

ब्रड पिकमा भएको दुर्घटना, भोटेकोशी क्षेत्रको विनाशकारी बाढी तथा हिम्लुङ हिमालमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित यस कार्यक्रममा संघका अध्यक्ष फुर्बा ग्याल्जेन शेर्पालगायत आरोही, स्थानीय जनप्रतिनिधि र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा दिवंगत आत्माहरूको चिरशान्तिका लागि प्रार्थना गरिएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्