प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन् । आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली संस्कृति, परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्