Skip to content

अञ्जली दिदीको सामूहिक भाइटीका(फोटो फिचर)

nmb bank inside

तस्बिरःसक्षम घिमिरे,नेपाल न्यूज बैंक

काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा अञ्जली दिदीले सामूहिक भाइटीका लगाएकी छन्। २०५५ सालदेखि सुरु भएको यो परम्परामा दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइले समेत टीका र आशीर्वाद थाप्ने अवसर पाउँदै आएका छन्।  

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्