Skip to content

पाथीभरामा पाथी र मानामा सिक्का चढाउने तयारी

nmb bank inside

पाथीभरामा पाथी र मानामा सिक्का चढाउने तयारी

तस्बिरः दिलकुमार लिम्बू/नेपाल न्युज बैंक

ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पाथी र मानामा सिक्का भरेर चढाउने तयारी गर्दै भक्तजनहरू। भक्तजनहरूले पाथीभरा देवीप्रति श्रद्धा प्रकट गर्दै पाथी र मानामा सिक्का भरेर चढाउने धार्मिक परम्परा रहिआएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्