Skip to content

पानीटार चिया बगान चिया पर्यटनको गन्तव्य बन्दैँ(तस्विरहरु)

nmb bank inside

पानीटार चिया बगान चिया पर्यटनको गन्तव्य बन्दैँ(तस्विरहरु)

तस्विर : युवराज गौतम, नेपाल न्यूज बैंक 

इलामको देउमाई नगरपालिकामा पर्ने पानीटार चिया बगान चिया पर्यटनका लागि अब्बल गन्तव्य बन्दै गएको छ । फिल्म सुटिङ, घुमघाम र चिया खेतीको महत्त्व बुझ्न यहाँ देश विदेशका पर्यटक आउने गरेका छन ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्