लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन
जनकपुरधाम । जनकपुरधामस्थित गंगासागर घाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर विधिपूर्वक छठ पर्व सम्पन्न गरेका छन् । छठको अन्तिम दिन बिहानै घाटमा पुगेर उनीहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व सम्पन्न भएको छ ।












Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्