काठमाडौँ। नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी हुन देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट प्रतिनिधि र नेता–कार्यकर्ता काठमाडौं आइपुगेका छन्। भेलाको उद्घाटनको तयारी भइरहँदा सहभागीहरू कार्यक्रमस्थल पुग्ने क्रम जारी छ। प्रतिनिधिहरूको आगमनसँगै कार्यक्रमस्थलमा चहलपहल बढेको छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्