Skip to content

टेकुस्थित ‘फोहोरबाट ऊर्जा’ परियोजना पुनःसञ्चालनमा (तस्विरहरू)

nmb bank inside

तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक

काठमाडौँ महानगरपालिका–१२, टेकुस्थित ‘फोहोरबाट ऊर्जा’ (वेस्ट–टु–इनर्जी) उत्पादन गर्ने परियोजनाको पुनःस्थापना भई परीक्षण सञ्चालन तथा हस्तान्तरण सम्पन्न भएको छ। ​बिहीबार टेकुमा आयोजित एक विशेष समारोहकाबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यता र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको विशेष उपस्थितिमा परियोजनाको परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको हो। ​लामो समयदेखि प्रतीक्षा गरिएको यस परियोजनाको पुनःसञ्चालनले काठमाडौँको फोहोर व्यवस्थापन र स्वच्छ ऊर्जा उत्पादनको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्