तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सहभागी नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै। कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टीको संगठन, आगामी कार्यदिशा र राजनीतिक गतिविधिबारे आफ्नो धारणा राखेका छन्।










Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्