Skip to content

एकै ठाउँमा प्रेम,राक्षस ताल (तस्बिरहरू)

nmb bank inside

एकै ठाउँमा प्रेम,राक्षस ताल (तस्बिरहरू)

तस्बिरहरू : हेमन्त केसी, नेपाल न्यूज बैंक

डोल्पाको जगदुल्ला गाउँपालिका–१ पाटन क्षेत्रमा अवस्थित प्रेम ताल । भेरी करिडोर सडक खण्डबाट तल्लो डोल्पाको मुडकेचुला गाउँपालिका हुँदै जगदुल्ला गाउँपालिकाको वडा नम्बर १ स्थित पुगेपछि जगदुल्ला, प्रेम र राक्षस ताल भेटिने गर्दछन् । तीर्थस्थल तथा ताल हेर्नका लागि यहाँ धेरै मानिसहरू आउने गर्दछन् ।  

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्