Skip to content

हाँडीगाउँमा कुमार तथा कुमारी पूजा (तस्विरहरू)

nmb bank inside

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

काठमाडौंको हाँडीगाउँमा विशेष पूजा : बृहत् कुमार तथा कुमारी पूजा मनाइएकाे छ । उर्जाशील सहयोगी हातको आयोजनामा भएकाे पूजामा कुमारी, गणेश र भैरवको पूजा गरिएकाे छ। 

पूजामा बालबालिकालाई कुमार तथा कुमारीका रूपमा पूजा गरी टीका, फूलमाला तथा प्रसाद चढाइने गरिन्छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्