जलवायु न्याय माग्दै नागरिकस्तरबाटै उठ्यो आवाज (फोटोफिचर)
तस्विर : खगेन्द्र सापकोटा, नेपाल न्यूज बैंक
जलवायु परिवर्तनबाट परेको असरप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिकस्तरबाटै जलवायु न्यायको माग उठेको छ ।
जलवायु परिवर्तनको असरले पछिल्लो पटक भोटेकोशी बाढी लगायत धेरै समस्या नेपालले भोगिरहेको छ । जलवायु परिवर्तनको असर सबैभन्दा बढी जोखिममा रहेका समुदायले भोग्नुपरेको भन्दै विराटनगरका स्थानीयले जलवायु न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । नागरिक अभियन्ताहरूले जलवायु संकटलाई वातावरणीय विषयमा मात्र सीमित नराखी मानव जीवन, स्वास्थ्य, जीविकोपार्जन र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।












Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्