Skip to content

विश्वकर्मा पूजाको चटारो: कुपण्डोलमा तयार हुँदै बाबा विश्वकर्माका मूर्तिहरू (तस्बिरहरू)

nmb bank inside

विश्वकर्मा पूजा नजिकिएसँगै मूर्तिकारहरूलाई मूर्ति बनाउन भ्याइनभ्याई भएको छ। काठमाडौँको कुपण्डोलमा बाबा विश्वकर्माका मूर्तिहरू तयार गर्न मूर्तिकारहरू व्यस्त देखिन्छन्। पूजाका लागि आवश्यक मूर्तिहरू बनाउन अहिले कुपण्डोल क्षेत्रमा चहलपहल बढेको छ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्