Skip to content

तीजको अवसरमा काठमाडौंको कोटेश्वर महादेवस्थान मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्विरहरू)

nmb bank inside

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

हरितालिका तीजको अवसरमा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि पुगेका भक्तजनको घुइँचो लागेको छ। तीज मनाउन आएका महिला भक्तजनका कारण मन्दिर परिसरमा उल्लासमय वातावरण देखिएको छ। साथै कोटेश्वर महादेवस्थानमा तीजका दिन पनि महिला नगर प्रहरीहरू खटिएका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्