‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ (तस्विरहरू)
तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ (9th Nepal Land & Housing and Construction EXPO-2026) हिजोदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी छ । नेपाल जग्गा तथा आवास विकास सङ्घ (NLHDA) एवं नेपाल जग्गा तथा आवास विकास महासङ्घ (NLHDF) को आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा आयोजित चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । एक्स्पोमा जग्गा तथा आवास, निर्माण सामग्री, प्रविधि, पूर्वाधार तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाहरूको सहभागिता रहेको छ। याे एक्स्पो असाेज ४ गतेसम्म जारी रहने छ ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्