तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ। चलचित्र प्रदर्शनका क्रममा फिल्म हलमै कलाकार र दर्शकबीच नाचगानसमेत भएको छ।
चलचित्र हेर्न पुगेका दर्शकले पर्दामा प्रस्तुत कथा र गीत–संगीतमा रमाउँदै कलाकारसँगै नाचगान गरेर उत्साह व्यक्त गरेका थिए । कलाकार र दर्शकको सहभागिताले हलको माहोल थप भव्य र उत्साहपूर्ण बनेको थियो । चलचित्र प्रदर्शनको सुरुवाती दिनमै दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण पक्ष उत्साहित देखिएको छ।











Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्