‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी रहेकाे ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ (9th Nepal Land & Housing and Construction EXPO-2026) आज सकिँदैछ । चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन्। एक्स्पोमा जग्गा तथा आवास, निर्माण सामग्री, प्रविधि, पूर्वाधार तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाहरूको सहभागिता रहेको थियाे ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्