टुट्दै बन्दै वीरगन्ज (तस्विरहरू)
तस्विर : धर्मेन्द्र झा, नेपाल न्यूज बैंक
वीरगञ्जकाे गण्डक नहर मोडदेखि शंकराचार्य द्वारसम्मको मेन रोडको दुबैतर्फका संरचना अहिले तोडिएका छन् । सडकको दुबैतर्फ २५/२५ मिटर विस्तार गर्ने योजनाअनुसार विगतमा रहेका संरचना तोडिएका हुन् । तर यसरी सडक विस्तार गर्दा उचित मुआब्जा नपाउँदा स्थानीय रैथानेहरू मारमा परेको दाबी गरिएको छ ।





Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्