Skip to content

कुम्भ मेलालाई लक्षित गर्दै त्रयम्बकेश्वर मन्दिरको जीर्णोद्धार तीव्र

nmb bank inside

भारतको महाराष्ट्रस्थित नाशिकनजिकको प्रसिद्ध त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिरमा कुम्भ मेलालाई लक्षित गर्दै जीर्णोद्धार तथा मर्मतसम्भारको काम तीव्र पारिएको छ । त्रयम्बकेश्वरमा ब्रह्मा, विष्णु र महेश विराजमान रहेको धार्मिक विश्वास छ । यही क्षेत्रबाट गोदावरी नदीको उद्गम हुने मानिन्छ । आगामी माघमा नाशिकमा कुम्भ मेला आयोजना हुँदैछ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्