Skip to content

मौसम खुलेसँगै देखिएको कुम्भकर्ण हिमाल (फोटो फिचर)

nmb bank inside

काठमाडौँ। निरन्तर वर्षा रोकिएसँगै सोमबार बिहानदेखि मौसम खुलेपछि ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ)हिमालको दृश्य । समुद्र सतहदेखि ७ हजार ७१० मिटर उचाइमा रहेको कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमालका रूपमा चिनिन्छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्