Skip to content

कांग्रेसको महाधिवेशन उद्घाटनस्थल खुल्लामञ्चमा मञ्च निर्माण धमाधम(फोटोफिचर)

nmb bank inside

 तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि(आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह खुल्लामन्चमा मञ्च निर्माण, सजावट, तथा आवश्यक पूर्वाधार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्