Skip to content

कांग्रेस महाधिवेशनमा स्वयंसेवक परिचालनको तयारी (तस्बिरहरु)

nmb bank inside

काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउन स्वयंसेवकहरू तयारीमा जुटेका छन् । महाधिवेशनस्थलमा स्वयंसेवकहरू व्यवस्थापन, सुरक्षा समन्वय, प्रतिनिधि तथा आगन्तुकलाई आवश्यक सहयोग र कार्यक्रम सञ्चालनमा सहजीकरणका लागि परिचालन हुने तयारीमा छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्