Skip to content

शिव लम्सालले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि शिव लम्सालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । विद्यार्थी राजनीतिदेखि पत्रकारिता र नेपाल प्रेस युनियनको नेतृत्वसम्म हासिल गरेको अनुभवलाई अब पार्टी संगठन निर्माणमा जोड्ने संकल्पसहित उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

सक्षम संगठन, सशक्त कांग्रेस र जिम्मेवार नेतृत्व निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेकाे छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्