कांग्रेस महाधिवेशनको तयारी पूरा (फोटो, भिडियो)
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पुर्याइएको छ । महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम छ । असोज १८ देखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ । महाधिवेशनका लागि देश तथा विदेशबाट अधिकांश प्रतिनिधि काठमाडौं आएका छन् भने केही क्रम जारी छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्