महाधिवेशनमा सांस्कृतिक पहिरन र बाजागाजासहितको प्रस्तुति(तस्बिरसहित)
तस्बिर : नेपाल न्यूज बैंक
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे हुने भएको छ । महाधिवेशनलाई भव्य बनाउन खुलामञ्चमा सांस्कृतिक पहिरन र बाजागाजासहितको प्रस्तुति पनि राखिएको छ।








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्