Skip to content

चन्द्र भण्डारीले उपसभापतिमा दर्ता गराए उम्मेदवारी

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको नयाँ कार्यसमिति चयनका लागि भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।

कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई उपसभापति चयन हुने व्यवस्था छ। 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्