Skip to content

असिना पानी परेपछि कांग्रेस महाधिवेशनस्थल प्रभावित(फोटो,भिडियो)

nmb bank inside

काठमाडौं । काठमाडौंमा मंगलबार असिना पानी परेको छ। परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशनस्थल खुलामञ्च क्षेत्रमा पनि अचानक असिना पानी परेपछि महाधिवेशनस्थल प्रभावित भएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्