Skip to content

कांग्रेस महाधिवेशनमा मत माग्ने नयाँ तरिका (फोटोफिचर)

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवार तथा प्रतिनिधिहरूले आ–आफ्नै शैलीमा मत मागिरहेका छन् । महाधिवेशनस्थलमा कसैले रोबोटको प्रयोग गरेर प्रचार गरिरहेका छन् भने कसैले मुकुन्डो तथा चिम्पाञ्जीको मस्कट प्रयोग गरेर मत मागिरहेका छन् ।

उम्मेदवारका समर्थकहरूले महाधिवेशनस्थलका भित्तामा पर्चा तथा प्रचार सामग्री टाँसेर समेत मत मागिरहेका छन् । फरक–फरक शैली र सिर्जनात्मक प्रचारका कारण महाधिवेशनस्थलको माहोल थप रोचक बनेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्