Skip to content

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु(तस्बिरहरु)

nmb bank inside

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ। बन्दसत्रपछि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्