नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि जारी रहेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप बढेको छ । महाधिवेशनमा सहभागी प्रतिनिधि, नेता तथा कार्यकर्ताको आवागमनका कारण विभिन्न सडकखण्डमा सवारी साधनको बाक्लो चाप र जाम बढेको हो । सवारी जामका कारण गन्तव्यमा पुग्न ढिलाइ हुँदा सर्वसाधारणले समेत सास्ती व्यहोर्नुपरेको छ ।






Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्