Skip to content

दशैंका लागि सजाइयो राजदेवी मन्दिर (तस्बिर)

nmb bank inside

दशैंको रौनक सुरुभएसँगै जनकपुरधामको ऐतिहासिक राजदेवी मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ। मन्दिरमा घटस्थापनादेखि नै श्रद्धालुहरुको ठूलो भीड लाग्ने गर्दछ ।

तस्विर : धर्मेन्द्र झा : नेपाल न्यूज बैंक

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्