Skip to content

लाइनमै बसेर गगनले लिए ‘भेज खाना’को स्वाद (फोटो/भिडियो)

nmb bank inside

लाइनमै बसेर गगनले लिए ‘भेज खाना’को स्वाद (फोटो/भिडियो)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। मतदानका क्रममा नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा पनि महाधिवेशनस्थलमा अन्य प्रतिनिधिसँगै लाइनमा बसेर खाना लिएका छन्। थापाले महाधिवेशनस्थलमा व्यवस्था गरिएको भेज खाना खाएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्