मतदान धमाधम : सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ । बिहान ७ बजेपछि शुरू भएको मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ ।
यसै क्रममा सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले पनि मतदान गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्