Skip to content

दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको घुइँचो, घर फर्किनेको भीड (तस्विरहरू)

nmb bank inside

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा दशैँ मनाउन घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दशैँका लागि अग्रिम बस टिकट बुकिङ खुला भएसँगै टिकट काट्न यात्रुहरूको घुइँचो लागेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका सर्वसाधारण दशैँ मनाउन आफ्नो गाउँघर फर्किने तयारीमा जुटेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्