Skip to content

प्रसिद्ध, पौराणिक एवं ऐतिहासिक लक्ष्मी सागरको मनोरम दृश्य

nmb bank inside

मटिहानी नगरपालिका वड़ा नं.७ स्थित प्रसिद्ध, पौराणिक एवं ऐतिहासिक लक्ष्मी सागरको मनोरम दृश्य। त्रेता युगमा भगवान राम र सीताको विवाहको बेदी (मटकोर) को लागि यही लक्ष्मी सगरबाट माटो खनिएको किम्वदन्ती रहेको छ । यहाँ माटो खनिएपछिका दिनमा यो स्थान मृत्खनीका रूपमा परिचित भयो र कालान्तरमा यहि मृतखनी शब्द नै मटिहानी नाममा रुपान्तरित भएको मानिन्छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्