Skip to content

सिँगारियो राजदेवी मन्दिर, भक्तजनको भीड (तस्विरहरु)

nmb bank inside

दशैंको पहिलो दिन जनकपुरधामस्थित राजदेवी मन्दिर सिँगारिएको छ र बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बडादशैंको पहिलो दिन जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई दुलहीझैँ सिँगारिएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्