दशैं–तिहारजस्ता पर्वहरूमा विद्यालय बिदा भएको बेला अभिभावक भेट्न गोरखाको चुमनुब्री गाउँपालिका–१ र २ जान हेलिकप्टर कुरेर बसेकाहरू । होस्टेलमा बसेर काठमाडौंका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू बाढीले सडक बगाएपछि हेलिकप्टरको सहायता लिन बाध्य भएका हुन । उनीहरू वर्षको एकपटक छुट्टी लिएर गाउँघरमा अभिभावक भेट्न जाने र फर्कने गर्दछन् ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्