बाढीमा ज्यान गुमाएकाको चिरशान्तिका लागि बौद्ध परम्पराअनुसार घेवा (तस्विरहरु)
तस्विर : नेपाल न्यूज बैंक
गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै बौद्ध परम्पराअनुसार विशेष धार्मिक अनुष्ठान गरिएको छ ।
बुधबार स्वयम्भूस्थित ब्रकार गुम्बामा ११ जना बौद्ध धर्मावलम्बीको अन्तिम संस्कारअन्तर्गत दिन्ची दिम्पाको दिना गोङ्जो घेवा गरिएको हो । बौद्ध परम्पराअनुसार गरिने उक्त अनुष्ठान मृतकको आत्माको शान्ति र उत्तम गति प्राप्त होस् भन्ने कामनासहित गरिएको हो ।बाढीमा ज्यान गुमाएकाको चिरशान्तिका लागि बौद्ध परम्पराअनुसार घेवा (तस्विरहरु)
तस्विर ः नेपाल न्यूज बैंक
गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै बौद्ध परम्पराअनुसार विशेष धार्मिक अनुष्ठान गरिएको छ ।
बुधबार स्वयम्भूस्थित ब्रकार गुम्बामा ११ जना बौद्ध धर्मावलम्बीको अन्तिम संस्कारअन्तर्गत दिन्ची दिम्पाको दिना गोङ्जो घेवा गरिएको हो । बौद्ध परम्पराअनुसार गरिने उक्त अनुष्ठान मृतकको आत्माको शान्ति र उत्तम गति प्राप्त होस् भन्ने कामनासहित गरिएको हो ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्